आर्थिक मन्दीको असर: ३० हजार मानिस कालोसूचीमा, अघिल्लो वर्षभन्दा १४० प्रतिशत बढी
काठमाडौं । आर्थिक मन्दीका कारण कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । भुक्तानीका लागि काटिएका चेक बाउन्स हुँदा र लोन डिफल्ट हुँदा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । चेक बाउन्स र बैंकको ऋण तिर्न नसकेका कारण हजारौं मानिस कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्षमा कालोसूचीमा पर्नेको संख्या २९ हजार … Continue reading आर्थिक मन्दीको असर: ३० हजार मानिस कालोसूचीमा, अघिल्लो वर्षभन्दा १४० प्रतिशत बढी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed