टाटाका गाडीको नयाँ मूल्य सार्वजनिक, नेक्सनको मूल्य कति पुग्यो ?

काठमाडौं । टाटा ब्राण्डका गाडीहरुको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नेपालका लागि सिप्रदी ट्रेडिङ प्रालिले आधिकारीक रुपमा बिक्री गर्ने टाटा ब्राण्ड गाडीहरुको मूल्यसूची सार्वजनिक भएको हो। टाटाको टियागो गाडीको मूल्य २९ लाख ९९ हजार रुपैयाँदेखि ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, टाटाको अल्ट्रोज गाडीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको … Continue reading टाटाका गाडीको नयाँ मूल्य सार्वजनिक, नेक्सनको मूल्य कति पुग्यो ?