हुन्डाई गाडीको नयाँ मूल्य सार्वजनिक, कुन मोडलको कति पर्छ ?

काठमाडौं । हुन्डाई गाडीको नयाँ मूल्य सार्वजनिक भएको छ । कम्पनीले विभिन्न प्रकारका गाडीको नयाँ मूल्य तोकेको छ । कम्पनीले ग्रान्डआइटेन निओस इरा मोडलको गाडीको मूल्य २९ लाख ९६ हजार रुपैयाँ, ग्रान्ड आइटेन निओस म्याग्नाको ३५ लाख ५६ हजार रुपैयाँ, ग्रान्डआइटेन निओस म्याग्ना एएमटीको ३७ लाख ९६ हजार रुपैयाँ र ग्रान्ड आइटेन निओस स्पोर्टजको ३७ … Continue reading हुन्डाई गाडीको नयाँ मूल्य सार्वजनिक, कुन मोडलको कति पर्छ ?