अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख माग दाबीसहित मुद्दा दायर

काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ माग दाबीसहित मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । कार्यालयका अनुसार ६२ जना बचतकर्ताको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ … Continue reading अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख माग दाबीसहित मुद्दा दायर