मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने निजी क्षेत्रको निष्कर्ष

अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन सकेको देखिँदैन । काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिले संकुचनमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने निजी क्षेत्रले निष्कर्ष निकालेको छ । निजी क्षेत्रका तीन छाता संगठन नेपाल उद्योग … Continue reading मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने निजी क्षेत्रको निष्कर्ष