बैंकर्स संघले भन्यो- सन्तुलित मौद्रिक नीति आयो, उत्पादनमूलक क्षेत्रमा ऋण जान्छ

काठमाडौं । नेपाल बैंकर्स संघले चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको बताएका हुन् । बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा वृद्धिदर भने ११.५ प्रतिशतको लक्ष्य कम भएको उनले बताए । अघिल्लो … Continue reading बैंकर्स संघले भन्यो- सन्तुलित मौद्रिक नीति आयो, उत्पादनमूलक क्षेत्रमा ऋण जान्छ