पञ्चकन्या ग्रुपः इलामको किराना पसलदेखि कर्पोरेट हाउससम्म, एकैवर्ष १० अर्बको कारोबार

काठमाडौं । ५१ वर्षअघि प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले पञ्चकन्य ग्रुपका नामबाट ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउँदै ठूला व्यावसायिक घरानामध्येमा पर्न सफल भएको छ । पञ्चकन्या ग्रुपको व्यापार १७ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २३ प्रतिशतलेक बढेको … Continue reading पञ्चकन्या ग्रुपः इलामको किराना पसलदेखि कर्पोरेट हाउससम्म, एकैवर्ष १० अर्बको कारोबार