पशुपति बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा साउन १ गते बसेको मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै मन्त्रालयले सहकारी व्यवस्थापन समितिको कार्यालयलाई पत्राचार गरेको छ … Continue reading पशुपति बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा