इमेज सहकारी ठगी प्रकरणः डेढ अर्ब बचत हिनामिना गरेर अध्यक्ष फरार, प्रबन्धक र कर्मचारी कारागार चलान

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा दिवाकर भट्टको इजलासले बिहीबार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सहकारीले एक अर्ब ५१ … Continue reading इमेज सहकारी ठगी प्रकरणः डेढ अर्ब बचत हिनामिना गरेर अध्यक्ष फरार, प्रबन्धक र कर्मचारी कारागार चलान