सुन तस्करीमा मेरो संलग्नता पुष्टि गर्न चुनौति दिन्छुः दिपक मल्होत्रा

आज मिति २०८० साउन ४ गतेको ’नयाँ पत्रिका’ मा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको विषयमा मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ । समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित … Continue reading सुन तस्करीमा मेरो संलग्नता पुष्टि गर्न चुनौति दिन्छुः दिपक मल्होत्रा