सुन तस्करी हुँदा ड्युटीमा रहेका २ कर्मचारीलाई भन्सार विभागले गर्यो निलम्बन
काठमाडौं । भन्सार विभागले सुन तस्कारीमा संलग्न भएको आरोपमा दुई जना कर्मचारीलाई निलम्बन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द र नायब सुब्बा ढकाललाई निलम्बन गरिएको विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले जानकारी दिए । ‘सुन भेटिएको सामान जाँचपास गर्दा उहाँहरु डिउटीमा हुनुहुन्थ्यो भन्ने पत्र विमानस्थल भन्सार कार्यालयले पठाएपछि … Continue reading सुन तस्करी हुँदा ड्युटीमा रहेका २ कर्मचारीलाई भन्सार विभागले गर्यो निलम्बन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed