इमेज सहकारी ठगी प्रकरणः राति सवा २ बजे दराज फोडेर फाइलसहित अध्यक्ष फरार

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक शक्ति किसानले प्रहरीमा बयान दिएका छन् । सहकारीका अध्यक्ष देव कुमार नेपालीसहितले १ हजार ५४३ बचतकर्तालाई ठगेर फरार रहेका छन् । सहकारीबाट ठगिएका बचतकर्ताले उजुरी दिएपछि अध्यक्ष नेपालीसहित ११ जना विरुद्ध १ अर्ब ३० करोड र १० बर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयमा मुद्दा … Continue reading इमेज सहकारी ठगी प्रकरणः राति सवा २ बजे दराज फोडेर फाइलसहित अध्यक्ष फरार