धितोपत्र बोर्डको दोहोरो चरित्रः एकै विषयमा २ कम्पनीलाई फरक व्यहोराको पत्र, कारबाही अग्रवाल कि हमाललाई ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २०८० वैशाख ६ गते युनियन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी शाहिल अग्रवाललाई तत्कालिन युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर साधारणमा परिवर्तत (कन्भर्जन) गर्न अनुमति दियो । त्यसको दुई सातापछि अर्थात् २०८० वैशाख २१ गते सानिमा जीआईसीएका एक संस्थापक सेयरधनीलाई पनि बोर्डले सेयर कन्भर्जनको अनुमति दियो । तर, दुई कम्पनीलाई बोर्डले छुट्टाछुट्टै व्यवहार … Continue reading धितोपत्र बोर्डको दोहोरो चरित्रः एकै विषयमा २ कम्पनीलाई फरक व्यहोराको पत्र, कारबाही अग्रवाल कि हमाललाई ?