संकटमा सरकार: ५५ वर्षपछि अघिल्लो वर्षजति पनि राजस्व उठेन, आगामी वर्ष लक्ष्य भेट्न ४१% को वृद्धि आवश्यक

४५ दिनअघि चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अनुमान गरिएभन्दा १४ प्रतिशत कम र लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्व संकलन गरेको सरकारले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व उठाउन गत वर्षभन्दा ४१ प्रतिशत बढी राजस्व संकलन गर्नुपर्छ । जुन निकै कठिन छ । काठमाडौं । चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको अघिल्लो दिन गत जेठ १४ … Continue reading संकटमा सरकार: ५५ वर्षपछि अघिल्लो वर्षजति पनि राजस्व उठेन, आगामी वर्ष लक्ष्य भेट्न ४१% को वृद्धि आवश्यक