राजेन्द्र खेतान अर्थात् मर्जर किङ, पूरा भयो ठूलो पुँजीको बैंक बनाउने सपना

काठमाडौं । दुई दशकअघि व्यवसायी राजेन्द्र खेतानले लक्ष्मी बैंकमा हाइसेफ फाइनान्सलाई मर्ज गराउँदा बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरु अचम्ममा थिए । उनलाई धेरैका प्रश्न आए । धेरैले यो ‘मर्ज’ भनेको के हो भनेर सोधे। धेरैले ‘यो कसरी सम्भव हुन्छ ? भनेर पनि सोधे । ‘दुई छुट्टाछुट्टै कम्पनी, आफ्नै कर्मचारी, छुट्टै सफ्टवेयर सिस्टम, ग्राहक, अडिट, सम्पत्ति … Continue reading राजेन्द्र खेतान अर्थात् मर्जर किङ, पूरा भयो ठूलो पुँजीको बैंक बनाउने सपना