५ विदेशी यात्रु सवार मनाङ एयरको हेलिकप्टर बेपत्ता
काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लुक्ला क्षेत्रबाट बेपत्ता भएको छ । लुक्लाको सुर्केबाट काठमाडौं आउन लागेको हेलिकप्टर बेपत्ता भएको हो । मंगलबार बिहान साढे १० बजे कल साइन ९ एन एन एमभी हेलिकोप्टर सम्पर्क बाहिर गएको हो । हेलिकप्टरमा क्याप्टेन सहित ६ जना सवार थिए । जसमा ५ जना विदेशी यात्रु छन् । सोलुखुम्बु … Continue reading ५ विदेशी यात्रु सवार मनाङ एयरको हेलिकप्टर बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed