पशुपति सहकारीले बचत फिर्ता दिन साउन १ देखि माग्याे निवेदन, अध्यक्ष लामासहित सञ्चालकलाई पक्राउ गर्न सीआईबीमा पत्र

काठमाडौं । लामो समयदेखि बचतकर्ताको बचत फिर्ता नगरेपछि सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जेठ १९ गते नै पत्राचार गरिसकेको छ । त्यही सहकारीले भने अहिले बचतकर्र्तालाई बचत फिर्ता लिन भन्दै साउन १ गतेदेखि केन्द्रीय कार्यालय र सेवाकेन्द्रमा निवेदन दिन भनेको छ । … Continue reading पशुपति सहकारीले बचत फिर्ता दिन साउन १ देखि माग्याे निवेदन, अध्यक्ष लामासहित सञ्चालकलाई पक्राउ गर्न सीआईबीमा पत्र