अन्य खानाको तुलनामा भात कति स्वस्थकर ?

भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । नेपाल र भारतका कति ठाउँमा दाल–भात दैनिकरुपमै खाइन्छ । कतिले दाल–भातले स्वास्थ्य राम्रो गर्दैन भन्छन् । तर, सादा दाल–भात तरकारी वैदिक कालदेखि नै पूर्वीय खानपिन संस्कृतिको सदाबहार परिकार हो । सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, शब्जी र भान्सामा दैनिक … Continue reading अन्य खानाको तुलनामा भात कति स्वस्थकर ?