सिंहदरबारले देख्दैन माइतीघर मण्डलाका सहकारीपीडित, बढ्दै निराशा, थपिँदै आक्रोश

काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गर्ने मूल ढोकाबाट करिब ५ सय मिटरको दूरीमा छ ‘माइतीघर मण्डला’ । सिंहदरबारको दैलो अगाडिबाट मण्डलालाई फन्को लगाउँदै दैनिक प्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारी हिँड्ने गर्छन् । त्यही मण्डलाको दक्षिणतर्फको सडक-कुनामा सहकारीपीडित ३६ दिनदेखि धर्नामा छन् । सहकारीमा राखेको बचत फिर्ताको मागसहित धर्ना बसेका उनीहरु खानपिन … Continue reading सिंहदरबारले देख्दैन माइतीघर मण्डलाका सहकारीपीडित, बढ्दै निराशा, थपिँदै आक्रोश