मोतिलाल दुगडमाथि राष्ट्र बैंकले प्रश्न उठाएपछि ‘लक्ष्मी सनराइज बैंक’ले मर्जरको अन्तिम स्वीकृति पाउन ढिलाइ

काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडका कारण लक्ष्मी बैंक र सनराइज बैंक गाभिएर बन्न लागेको ‘लक्ष्मी सनराइज बैंक’ले मर्जरको अन्तिम स्वीकृति पाउन सकेको छैन । यही असार २४ गते एकीकृत कारोबार गर्ने तयारी गरिरहेको लक्ष्मी सनराइज बैंकले अहिलेसम्म नियामक नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति नपाएको हो । सनराइजका अध्यक्ष एवं मर्जपछि बन्ने लक्ष्मी … Continue reading मोतिलाल दुगडमाथि राष्ट्र बैंकले प्रश्न उठाएपछि ‘लक्ष्मी सनराइज बैंक’ले मर्जरको अन्तिम स्वीकृति पाउन ढिलाइ