पर्यटन मन्त्रीलाई अवज्ञा गर्ने क्यानका डीजी अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बुधबार बेलुका पर्यटन मन्त्री किरातीले अधिकारीसँग ३ … Continue reading पर्यटन मन्त्रीलाई अवज्ञा गर्ने क्यानका डीजी अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय