घोराही सिमेन्ट प्रकरणः स्थगन रहेको निष्कासन प्रक्रिया खुला, थप अनुसन्धानका लागि प्रहरीमा पठाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरमा परेको फर्जी आवेदनको अनुसन्धानका लागि प्रहरीमा पठाउने भएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्ताे जनाएको हो। अध्ययनले उक्त कम्पनीको आईपीओमा आवेदन दिँदा जालसाँजीयुक्त कारोबार गरेको भन्दै त्यसको छानविन गर्न नेपाल प्रहरीलाई सिफारिस गर्ने भएको छ । … Continue reading घोराही सिमेन्ट प्रकरणः स्थगन रहेको निष्कासन प्रक्रिया खुला, थप अनुसन्धानका लागि प्रहरीमा पठाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed