कुमारी बैंकले १ अर्ब ऋण तिर्न ताकेता गरेपछि अदालत पुगे दुर्गा प्रसाईं, ८ बैंकको ५ अर्ब ५७ करोड ऋण

काठमाडौं । बैंकले ऋण तिर्न पत्र पठाएपछि त्यसविरुद्ध अन्तरिम आदेशको माग गर्दै व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन्। कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र … Continue reading कुमारी बैंकले १ अर्ब ऋण तिर्न ताकेता गरेपछि अदालत पुगे दुर्गा प्रसाईं, ८ बैंकको ५ अर्ब ५७ करोड ऋण