विद्युतीय गाडी बेच्दा एउटैमा ५७ लाखसम्म नाफाः टेस्ला, बिवाईडी र हुण्डाईमा धेरै, टाटामा कम

सरकारले ५० किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीमा कर बढाउँदा खासै मुल्य नबढाएका गाडी आयातकर्ता कम्पनीले उच्च नाफा लिँदै गाडी बिक्री गरिरहेका छन् । काठमाडौं । नेपाली बजारमा विद्युतीय गाडी बिक्री गर्दा उच्च नाफा लिने गरेको पाइएको छ । प्राय: सबै आयातकर्ता कम्पनीले २० प्रतिशतभन्दा बढी नाफा लिँदै निजी विद्युतीय गाडी बिक्री गरिरहेका छन् । … Continue reading विद्युतीय गाडी बेच्दा एउटैमा ५७ लाखसम्म नाफाः टेस्ला, बिवाईडी र हुण्डाईमा धेरै, टाटामा कम