घोराही सिमेन्ट आइपीओ प्रकरणः डिलरका कर्मचारीले नै हाले फर्जी आवेदन
काठमाडौं । प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन गरेको घोराही सिमेन्टको आवेदन फर्जी आवेदन परेपछि भएको अनुसन्धानले नयाँ मोड लिएको छ । अनुसन्धानको क्रममा १० लाख कित्ताका दरले आवेदन दिने १२ जनामध्ये केही व्यक्ति कम्पनीको सिमेन्ट बिक्री गर्ने डिलर रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बोर्ड स्रोतका अनुसार खातामा पैसा नभएर पनि १० लाख कित्ताका दरले … Continue reading घोराही सिमेन्ट आइपीओ प्रकरणः डिलरका कर्मचारीले नै हाले फर्जी आवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed