घोराही सिमेन्ट आईपीओ प्रकरणः सर्वसाधारणको साढे ४ अर्ब १५ दिनदेखि बन्धक, कहिले सकिएला अनुसन्धान ?

काठमाडौं । प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गरेको घोरासी सिमेन्टको आवेदन फर्जी आवेदन परेपछि भएको अनुसन्धान टुंगिन अझै समय लाग्ने भएको छ । बोर्डले असार ६ गते उपकार्यकारी निर्देशक दिपेश ताम्राकारको संयोजत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिले गरिरहेको अध्ययन प्रतिवेदन अर्को साता पनि आउने हो वा होइन भन्ने अन्यौल छ । समितिले … Continue reading घोराही सिमेन्ट आईपीओ प्रकरणः सर्वसाधारणको साढे ४ अर्ब १५ दिनदेखि बन्धक, कहिले सकिएला अनुसन्धान ?