कर्जा विस्तारमा लचिलो नीति लिने अवस्था आएको हो ?

आयात निरुत्साहित गरेर, कर्जा विस्तार रोकेर र कर्जा असूलीमा आक्रामक हुँदा प्रणालीमा झन्डै साढे ३ खर्ब रुपैयाँ तरलता जम्मा भएको यथार्थलाई विर्सँदै अर्थतन्त्र चलायमान बनाउने नाममा उत्पादन नबढाउने क्षेत्रमा कर्जा लगानी बढाउन लचिलो नीति लिइयो भने बैंकिङ क्षेत्रको समस्या समाधान गर्नै नसकिने विन्दुमा पुग्ने निश्चित छ । काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत सोमबार … Continue reading कर्जा विस्तारमा लचिलो नीति लिने अवस्था आएको हो ?