शिव शिखर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब ठगेका शर्माको सम्पत्ति २२ अर्ब, ६ अर्ब भारत पुर्‍याए

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५७७ रुपैयाँ रकम अपचलन गरेको फेला परेको छ । उक्त रकममध्ये ६ अर्ब रुपैयाँभन्दा बढी भारतमा लगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जानकारी गराएको … Continue reading शिव शिखर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब ठगेका शर्माको सम्पत्ति २२ अर्ब, ६ अर्ब भारत पुर्‍याए