देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा

काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दर्ता भएको छ । बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएको देउराली सहकारीबारे सीआईबीले अनुसन्धान गर्ने भएको हो । बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर पैसा संकलन गरेको सहकारीले गत असार १ गते … Continue reading देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा