शिवशिखर र तुलसी सहकारीको १२ अर्ब बचत हिनामिना गरी ४३ कम्पनीमा ऋण लगानी
काठमाडौं । शिवशिखर बहुद्देश्यीय सहकारी र तुलसी सहकारीको रकम हिनामिना गर्ने केदारनाथ शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई असार ११ गते बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो । शर्माले प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ वटा कम्पनीमा ऋण लगानी गरी उक्त रकमको साँवा … Continue reading शिवशिखर र तुलसी सहकारीको १२ अर्ब बचत हिनामिना गरी ४३ कम्पनीमा ऋण लगानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed