ऋणीले नतिरेपछि जमानी बसेकी पूर्वसभामुख घर्तीलाई कर्जा चुक्ता गर्न सहकारीको १५ दिने सूचना

काठमाडौं । लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रुकुमका केशव रावलले नतिरेपछि जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्ती समेत तानिएकी छिन् सहकारीबाट लुम्बिनी प्रदेश रुकुम जिल्ला सिस्ने गाउँपालिका वडा नम्बर ८ हाल काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने केशव रावलले लिएको ऋण समयमा नै नतिरेपछि रावलको जमानी बसेकी घर्तीलाई समेत कर्जा भुक्तानी गर्न १५ दिने सूचना … Continue reading ऋणीले नतिरेपछि जमानी बसेकी पूर्वसभामुख घर्तीलाई कर्जा चुक्ता गर्न सहकारीको १५ दिने सूचना