रवि लामिछानेकी श्रीमती निकिता उपाध्यक्ष रहेको सहकारीले ५ करोड ठगेको भन्दै महानगरमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछाने उपाध्यक्ष रहेको सहकारीले ५ करोड रूपैयाँ ठगी गरेको भन्दै उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ५ करोड ठगेको भन्दै उजुरी परेको हो । महानगरका अनुसार बचतकर्ताहरूले सामूहिक रूपमा … Continue reading रवि लामिछानेकी श्रीमती निकिता उपाध्यक्ष रहेको सहकारीले ५ करोड ठगेको भन्दै महानगरमा उजुरी