विशाल ग्रुपको दादागिरी, नियामकलाई अटेरी गर्दै जनता ठग्न सक्रिय

काठमाडौं । राज्यसत्तामा बस्नेसँग पैसाको मोलमोलाई गरेर साम्राज्य विस्तार गर्दै आएको विवादास्पद व्यापारिक घराना विशाल ग्रुपले नियोजित रुपमा जनता ठग्न लागेको अर्को घटना सार्वजनिक भएको छ । व्यवसायका नाममा आमउपभोक्ता ठगी गर्दै आएको यो समूहले संगठितरुपमै नियामक निकायलाई अटेरी गरी सर्वसाधारण ठग्ने धन्धाको पर्दाफास भएको हो । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई पटक-पटक … Continue reading विशाल ग्रुपको दादागिरी, नियामकलाई अटेरी गर्दै जनता ठग्न सक्रिय