१ करोड २० लाख कित्ता फर्जी आवेदन परेपछि घोराही सिमेन्टको आईपीओ स्थगन

काठमाडौं । १ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्ट प्राथमिक निष्कासन (आईपीओ) स्थगन भएको छ । फर्जी आवेदनमा लगातार वृद्धि भएपछि नेपाल धितोपत्र बोर्डले इस्यु म्यानेजरलाई तत्काल आवदेन स्थगन गर्न पत्र पठाएको हो । बोर्ड अध्यक्ष रमेश हमालले फर्जी आवेदनसँगै गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थगन … Continue reading १ करोड २० लाख कित्ता फर्जी आवेदन परेपछि घोराही सिमेन्टको आईपीओ स्थगन