घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन, ९ जनाबाटै ९० लाख कित्ता फर्जी

काठमाडौं । प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको छ । कम्पनीले आईपीओमा आवेदन खुला गरेको चौथो दिनसम्ममा १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवेदन परेको हो । कम्पनीले ३२ जेठदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासन … Continue reading घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन, ९ जनाबाटै ९० लाख कित्ता फर्जी