विनोद चौधरीले ५ सय रोपनी जमिनमा शुरु गरे अकबरे खुर्सानीको खेती

काठमाडौं । खर्बपति व्यवसायी एवं सांसद् विनोद चौधरीले अकबरे खुर्सानीको खेती शुरु गरेका छन् । चौधरीको सिजी एग्रोले पाल्पामा ५ सय रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेको हो । नुडल्स (चाउचाउ) उत्पादनमा नेपालको सबैभन्दा ठूलो चौधरी ग्रुपले पिरो चाउचाउमा चाहिने खुर्सानी आफैं उत्पादन गर्न लागेको हो । पछिल्ला वर्षहरुमा पिरो चाउचाउको बजार ह्वात्तै … Continue reading विनोद चौधरीले ५ सय रोपनी जमिनमा शुरु गरे अकबरे खुर्सानीको खेती