कर्जाको माग घट्दा वाणिज्य बैंकहरुलाई राहत, सहज बन्दै पुँजीकोषमाथिको दबाब
काठमाडौं । कर्जाको माग घट्नु अर्थतन्त्रका लागि राम्रो संकेत होइन । कर्जाको माग बढेका बेला कर्जा दिन नसक्ने अवस्थामा पुग्नु वित्तीय संस्थाका लागि पनि दुर्भाग्यपूर्ण हुन्छ । तर, तरलता अभावको चपेटामा परेका कतिपय वित्तीय संस्थाका लागि कर्जाको माग घट्नु लाभको विषय बनेको छ । तीन महिनायता कर्जाको माग घटेर वित्तीय प्रणालीमा तरलता स्थिति सहज बन्दै … Continue reading कर्जाको माग घट्दा वाणिज्य बैंकहरुलाई राहत, सहज बन्दै पुँजीकोषमाथिको दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed