एनसेल कर विवाद अन्तर्राष्ट्रिय न्यायाधीकरणबाट टुंगो, नेपाल सरकारले जित्यो मुद्दा

काठमाडौं । विश्व बैंकअन्तर्गतको ‘लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र’ (आईसीएसआईडी) मा एनसेलले दायर गरेको मुद्दा नेपाल सरकारले जितेको छ । सर्वोच्च अदालतले २०७५ माघ २३ गते एनसेलको स्वामित्व परिवर्तनमा पुँजीगत लाभकर लाग्ने फैसला गरेपछि ठूला करदाता कार्यालयले एनसेललाई पुँजीगत लाभकर लगाएको थियो । ठूला करदाताको मूल्यांकनअनुसार एनसेलले ४ किस्तामा गरी ४७ अर्ब ९९ लाख … Continue reading एनसेल कर विवाद अन्तर्राष्ट्रिय न्यायाधीकरणबाट टुंगो, नेपाल सरकारले जित्यो मुद्दा