सहकारीलाई उत्पादनमा जान ३५ कानुन बाधक, महासंघले खोज्यो यस्तो संशोधन

काठमाडौं । सरकारले हरेक वर्ष ल्याउने बजेटमा सहकारी क्षेत्रको बचतलाई उद्यम विकास तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, उत्पादन, भण्डारण, बजारीकरणमा सहयोग गर्ने, सहकारी क्षेत्रलाई मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रूपमा परिचालन गर्ने विषय दोहोरी रहने गर्छ । तर, प्रभावकारी कार्यान्वयन कहिल्यै भएको छैन । आर्थिक वर्ष २०७७/०७८ मा डा. युवराज खतिवडाले … Continue reading सहकारीलाई उत्पादनमा जान ३५ कानुन बाधक, महासंघले खोज्यो यस्तो संशोधन