बैंकका अध्यक्षलाई गभर्नरको निर्देशन- सेयर र घरजग्गामा कर्जा दिँदा सतर्क हुनू, प्रणालीबाट पुँजी पलायन रोक्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीबाटै पुँजी पलायन हुने क्रम बढेको भन्दै गंभीर चासो व्यक्त गरेका छन् । विदेशबाट वस्तु तथा सेवाको आयात गर्दा लागतभन्दा बढी मूल्य (ओभर इन्भ्वाइसिङ) देखाएर नेपालबाट पुँजी पलायन हुने क्रम बढ्न थालेको भन्दै अधिकारीले गंभीर चासो व्यक्त गरेका हुन् । राष्ट्र बैंकलाई यस्तो सूचना प्राप्त भएको … Continue reading बैंकका अध्यक्षलाई गभर्नरको निर्देशन- सेयर र घरजग्गामा कर्जा दिँदा सतर्क हुनू, प्रणालीबाट पुँजी पलायन रोक्नू