सांसदलाई ५ करोडः बेथितिको पुनर्जन्म

अर्थमन्त्री डा. प्रकाशशरण महतले करिब अढाई घण्टा बजेट भाषण गरिरहँदा अर्थ एवं राजनीतिक वृत्तमा वाहवाही बटुलिरहेका थिए । बजेट पढ्दै उनी जब ४४५ नम्बरमा पुगे, त्यसपछि विकासप्रेमी र सुशासनको अपेक्षा गरिरहेका अधिकांशको मन अमिलो भयो । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदका लागि जनही ५ करोड रुपैयाँ छुट्याइएको घोषणाले बजेटका केही राम्रा पक्ष पनि … Continue reading सांसदलाई ५ करोडः बेथितिको पुनर्जन्म