सहकारीबाट करोडौं ठगेर भागेका ढोरपाटनका मेयरलाई देश छोड्न रोक

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई देश बाहिर जान रोक लगाइएको छ । नगरप्रमुख नेपाली सम्पर्कविहीन भएपछि बागलुङ जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई देशबाहिर जान रोक लगाउन पत्रपठाएको थियो । गृह मन्त्रालयले नेपालीलाई देश बाहिर जान रोक लगाउन भन्दै अध्यागमन विभागलाई … Continue reading सहकारीबाट करोडौं ठगेर भागेका ढोरपाटनका मेयरलाई देश छोड्न रोक