व्यक्तिलाई दोस्रो घर बनाउन दिनु हुँदैनः मीनमान श्रेष्ठ

काठमाडौं । रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले कुनै पनि व्यक्तिलाई एउटा घरबाहेक अर्को घर बनाउन दिन नहुने बताएका छन् । श्रेष्ठले एउटा घरबाहेक अन्य घर बनाउनेले संस्थागत रुपमा कारोबार गर्नुपर्ने बताउँदै व्यक्तिलाई एउटा घरबाहेक अर्को घर बनाउन दिन नहुने बताएका हुन् । अहिले देशभर संस्थागत तरिकाले घरजग्गा कारोबार गर्ने कम्पनी १० वटा पनि छैनन् । … Continue reading व्यक्तिलाई दोस्रो घर बनाउन दिनु हुँदैनः मीनमान श्रेष्ठ