शिवशिखर सहकारी ठगी: ४ जिल्लामा कागजात संकलन गर्दै प्रहरी, सुदूरपश्चिममा १ अर्ब ५० करोडभन्दा बढी निक्षेप

महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात संकलन गरिरहेको छ । उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको … Continue reading शिवशिखर सहकारी ठगी: ४ जिल्लामा कागजात संकलन गर्दै प्रहरी, सुदूरपश्चिममा १ अर्ब ५० करोडभन्दा बढी निक्षेप