नेपालीलाई भुटानी शरणार्थी बनाउने कुरा सोच्न पनि सक्दिन: पूर्वगृहमन्त्री खाण (बयानसहित)

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले नेपालीलाई भुटानी शरणार्थी बनाउने कुरा सोच्न पनि नसक्ने बताएका छन् । प्रहरी बयानका क्रममा उनले आफ्नो कार्यकालमा मन्त्रालयबाट प्रतिवेदन फेरबदल भएको विषयमा आफू संलग्न नभएको र थाहासमेत नभएको तर्क गरेका हुन् । भुटानी शरणार्थीलाई मानवीय रुपमा सहयोग गरेको दाबी उनको छ । खाणले पक्राउ पर्नुअघि मोबाइल फोन फर्म्याट गरेका थिए … Continue reading नेपालीलाई भुटानी शरणार्थी बनाउने कुरा सोच्न पनि सक्दिन: पूर्वगृहमन्त्री खाण (बयानसहित)