भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव पाण्डेले प्रहरीसमक्ष के भने ?

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले अनुसन्धान प्रयोजनका क्रममा सूचना संकलनका लागि शरणार्थी प्रकरणका गिरोहसँग सम्पर्क गरेको बयान दिएका छन् । प्रहरीसँगको वयानका क्रममा उनले सूचना संकलनका लागि विवादास्पद व्यक्तिसँग सम्पर्क भएको बताएका छन् । भुटानी शरणार्थी प्रक्रिया टुंग्याउनका लागि मात्र त्यसको उपयोग गरिएको उनको भनाइ छ । स्रोतबाट प्राप्त बयानको … Continue reading भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव पाण्डेले प्रहरीसमक्ष के भने ?