मर्जपछि यस्तो हुनेछ ‘लक्ष्मी सनराइज बैंक’

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि सोमबार अन्तिम सम्झौता भएको छ । पुस २५ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका लक्ष्मी बैंक र सनराइज बैंक असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको हो । सेयर आदान-प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुनेगरी सम्झौता भएको छ । मर्जपछि बैंकको आकार निकै ठूलो हुनेछ … Continue reading मर्जपछि यस्तो हुनेछ ‘लक्ष्मी सनराइज बैंक’