लक्ष्मी बैंक र सनराइज बैंकले गरे मर्जरमा जाने अन्तिम सम्झौता, स्वाप रेसियो बराबर

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । सोमबार दिउँसो ३ बजे राजधानीको र्याडिशन होटेलमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरे । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप … Continue reading लक्ष्मी बैंक र सनराइज बैंकले गरे मर्जरमा जाने अन्तिम सम्झौता, स्वाप रेसियो बराबर