अनुगमनपछि पशुपति बहुउद्देश्यीय र सहारा सहकारीलाई सच्चिन आग्रह, अटेरगरे कारबाही गर्ने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था अध्ययन गरी चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले जानकारी दिए । उनका अनुसार, सहकारी ऐन र प्रलचित नियम कानुनबमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान … Continue reading अनुगमनपछि पशुपति बहुउद्देश्यीय र सहारा सहकारीलाई सच्चिन आग्रह, अटेरगरे कारबाही गर्ने