शिव शिखर सहकारीका बचतकर्ता प्रहरीमा, महेन्द्रनगर शाखाबाट मात्रै २६ करोड निक्षेप संकलन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल … Continue reading शिव शिखर सहकारीका बचतकर्ता प्रहरीमा, महेन्द्रनगर शाखाबाट मात्रै २६ करोड निक्षेप संकलन